Sunday, January 11, 2015

अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
---------------------------------------------------
यो सब्द मेरो रचना होइन २०६२ -६३ को आन्दोलन पछि ब्याकुल माइलाले रचना गरेको सब्द हो राष्ट्रिय गित को सब्द हो |हरेक नेपालीले गाउने गित हो स्कुल का विधार्थीहरुले कण्ठ गरि सके | कुनै कार्यक्रम या समारोहमा सबै भन्दा पहिले अझ संबिधानसभाको हल भित्र यहि राष्ट्रिय गित बजेपछि ताली पिटर बहस सुरु गर्छन |मैले बुझ्न सकिन कि सभासदहरुले बुझ्न न सकेको हो |अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल |भखरै ताली पिटर खण्डको कुरा गर्छन एक मधेस एक पर्देश, लिम्बुवान ,खम्बुवान, तमुवान जातीय होइन बहु पहिचान रे | अखण्ड भनेको के हो तिनै सभासद ले ताली पिटेर पारित गरेको सब्द हो |तिनैले सुन्छन ताली पिट्छन तिनैले फेरी खण्डको कुरा गर्छन |ब्याकुल माइलाको सब्दमा समुन्द्र को बीच बिचमा छरिएर बनेको देश होइन भन्न खोजेको हो भनेपनि तेस्तै पानी को बिचमा पनि हाम्रो देश छ पोखरा तालबरह | क्षेत्रफ़ल् को आधारमा बिश्व को सबै भन्दा धेरै मान्छे को यात्रा हुन्छ त्यहाँ | साएद गिनिज बुक अफ द रेकड मा नाम राख्न मिल्ला | नेता ले के बुझे के भन्न र के गर्न खोजे तिनैलाई थाह छैन |यस्ता मधहोस नेताले जे बोले पनि बुझ्न न सक्ने नेता रहेछन भनेर मैले बुझ्दा फरक न पर्ने रहेछ |


BY : Naran Wagle , Chhang-3 , Tanahun
In this very blog site we use to discuss mainly about the news and special occurrence of three VDC CHHANG, MANPANG, AND JAMUNE, so that every person related to this place will be well known about the new news of their motherhood (birthplace).


                                                  JAY NEPAL!!!!